Banner 0

Kangen Water® Nepal

Change Your Water, Change Your Life!

"Trusted by 6,500+ doctors | Certified in Japan | 7-in-1 Water System"

पानी / Water

पानी जीवन हो। मानव शरीर ६५-७५% पानीले बनेको हुन्छ। यो साधारण तर गहन सत्यले हाम्रो दैनिक जीवनमा सफा, स्वच्छ, स्वस्थ र जीवनदायी पानीको महत्वलाई जनाउँछ । स्वस्थ पानीको अभावले मानव शरीरमा धेरै रोग लाग्छ भने पर्याप्त स्वस्थ पानी पिउनाले धेरै रोगहरुबाट बच्न सकिन्छ ।

स्वस्थ पानी (Healthy Water) खोजीको क्रममा आजभन्दा ५० वर्ष अगाडी जापानीज डाक्टर र वैज्ञानिकहरूले संसारको धेरै ठाउँहरुको पानीलाई अनुसन्धान गर्दै जादा कतिपय स्थानको पानीमा Anti-Oxident, Alkaline, Micro-Cluster, Hydrogen Rich जस्ता विशेष Properties पत्ता लाग्यो ।

जुन विशेषतायुक्त पानी पिउनाले मानव स्वास्थ्यमा आमुल परिवर्तन ल्याउन सक्ने तथ्य पत्ता लाग्यो । सोही विशेष Properties युक्त पानी हरेक परिवार समक्ष पुऱ्याउनका लागि Kangen Water® मेसिनको अविस्कार गरे।

जुन मेसिन जापानको सरकारी हस्पिटलहरुमा २०औं वर्ष Clinical Trail (1974-1994) को क्रममा विरामीहरुको (Chronic Disease) दीर्घ रोगहरुमा समेत चमत्कारिक सुधार देखिएपछि ISO 13485 (Medical Grade Certified) भई Public सामु वितरणमा ल्याइयो।

Kangen Water® मा भएको विशेष 3 (Properties) गुणहरुले मानव शरीरलाई Hydrate, Detoxify, निस्कृय कोषिकालाई सक्रिय गर्ने तथा प्राकृतिक र प्रभावकारी तरिकाले स्वस्थता प्रदान गर्दछ र Immune System लाई मजबुत गर्दछ।

यो पानी पिउनाले मानिसलाई लागिसकेको रोग नियन्त्रण गर्न र भविष्यमा लाग्नसक्ने रोगहरुबाट बच्न मद्दत गर्दछ। यो पानी नियमित रुपमा पिउनाले शरीरलाई प्राकृतिक स्वस्थ अवस्थामा फर्काउन मद्दत गर्दछ ।

जापानीज भाषामा "कंगन (Kangen)" को अर्थ "पहिलेको अवस्थामा फर्कनु" हुन्छ । "Change Your Water, Change Your Life" यो शक्तिशाली slogan/कथन द्वारा Kangen Water® ले दिने सारांशलाई प्रतिविम्वित गर्छ ।

Kangen Water® को प्रयोगले तपाई केवल राम्रो Hydration को विकल्प मात्र रोज्नु हुदैन बरु तपाई आफू र आफ्नो परिवारको स्वास्थ्य अनि दीर्घायु प्रति प्राथमिकता दिने जीवनशैलीलाई अपनाउँदै हुनुहुन्छ ।

Kangen Meaning

Kangen Water® को प्रमुख विशेषताहरु:

1. Anti-Oxidant (Anti-Aging)

Anti अर्थात ठीक विपरित रोक्ने काम । Oxidation or Oxidizing अर्थात सड्ने गल्ने वा कुहिने प्रकृया हो । अझ भन्नुपर्दा रोग लाग्ने वा बुढो हुने (Fast Aging) प्रकृया नै Oxidation हो । यो सबै प्रकृयालाई रोक्ने वा छिटो हुन नदिने तत्व नै Anti-Oxidant हो । Kangen Water® मा पर्याप्त मात्रामा Anti-Oxidant हुन्छ जसले हाम्रो शरीरलाई Oxidize हुनबाट बचाई स्वस्थ र जवान राख्न मद्दत गर्दछ।

Anti-Oxidant ORP

2. Alkaline क्षारीय

Alkaline भनेको पानीमा भएको क्षारीय अवस्था हो जसको pH मान 7 भन्दा बढी हुन्छ। हामीले दैनिक जीवनमा पिउने पानी, खाइरहेको खाना Junk Food विभिन्न पेयपदार्थहरु अम्लीय (Acidic) प्रकृतिका हुन्छन् जसले हाम्रो शरीरलाई अम्लीय (Acidic) अवस्थामा लगिरहेको हुन्छ। बढ्‌दो अम्लिय (Acidic) अवस्थाले गर्दा हाम्रो शरीरमा विभिन्न रोगहरु निम्त्याउँछ । lonized Alkaline युक्त Kangen Water® पिउनाले शरीरमा भएको अम्लिय पदार्थको प्रभावलाई कम गर्न सक्छ र शरीरमा pH Level लाई सन्तुलनमा राखी स्वस्थ रहन मद्दत गर्दछ ।

Alkaline pH

3. Micro-Cluster शुक्ष्म अणु युक्त (पानीको पातलोपना)

Micro-Cluster को अर्थ पानीमा भएको सुक्ष्म अणुहरुको गुच्छा अर्थात पानीको पातलोपना (Softness) लाई जनाउँछ । साधारण पानी हाम्रो शरीरलाई आवश्यकता अनुसारको पातलोपना नहुने भएकाले पानीको आपूर्ती कम (Dehydration) भइरहेको हुन्छ। हामीले खाईरहेको खानामा भएको Nutrition र आवश्यक Oxygen शरीरको प्रत्येक कोषिकासम्म पर्याप्त मात्रामा पुऱ्याउन सक्दैन। सोही कारणले शरीर Detoxify हुन सक्दैन तर Kangen Water® पातलो (Soft) हुने भएकाले Body Hydrade गरी हाम्रो खानमा भएको विभिन्न किसिमको Nutrition, Vitamins, Minerals सुक्ष्म तत्वहरुलाई प्रत्येक कोषिकासम्म पुऱ्याउनुका साथै Oxygen पर्याप्त मात्रामा Cell, Blood हुँदै Brain सम्म प्रवाह गर्दछ । यसले शरीरमा रहेको Free Redicals र Toxins हरुलाई बाहिर निकाली मृत कोषिकाको ठाउँमा नयाँ कोषिका बन्न मद्दत गर्दछ।

Micro-Cluster
Enagic Kangen Water® Electrolysis Technology “शुद्धता र स्वास्थ्यको नयाँ युग”

Restructured lonized Alkaline Kangen Water® पिउनुको फाइदाहरूः

  • प्रतिरक्षा प्रणाली (Immune System) बलियो बनाउँछ ।
  • माइग्रेन, थाइराईड, युरिक एसिड, बाथ, सुगर, प्रेसर जस्ता दीर्घ रोग नियन्त्रण गर्न मद्दत गर्दछ ।
  • क्यान्सर जस्तो प्राणघातक रोगबाट बचाउन मद्दत गर्दछ ।
  • पाचन प्रणालीमा सुधार गरी ग्यास्ट्रीक, अल्सर, कब्जियत जस्ता समस्यालाई कम गर्न मद्दत गर्दछ ।
  • अनावश्यक मोटोपना, फ्याटीलिभर, कोलेस्ट्रोल जस्ता समस्यालाई नियन्त्रण गर्न मद्दत गर्दछ ।
  • पत्थरी हुन नदिन, भएको पत्थरी हटाउन र किड्नीलाई बचाई राख्न मद्दत गर्दछ ।
  • अक्सिजनको मात्रा शरीरको विभिन्न भागमा पुऱ्याउनुका साथै पौष्टिक तत्वलाई प्रसारण गर्दछ ।
  • मस्तिष्क सम्बन्धी समस्या सुधार गरी स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।
  • छाला सम्बन्धी विभिन्न समस्याहरुका साथै Psoriasis, Eczema जस्तो दीर्घ रोगलाई समेत कम गर्न मद्दत गर्दछ ।
  • गर्भवती महिलाले यो पानी पिउनाले आमाको स्वास्थ्य सुधार गरी स्वस्थ बच्चा जन्मिन मद्दत गर्दछ ।
  • शरीरमा भिटामिन र मिनरलस्‌को मात्रालाई सन्तुलन राख्न मद्दत गर्दछ ।
  • श्वास प्रश्वास सम्बन्धी समस्यालाई सहज बनाउन मद्दत गर्दछ ।
  • मुटु सम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्दछ ।
  • कमजोरी थकानलाई कम गरी Energy Level Maintain राख्न मद्दत गर्दछ।
कङ्गन पानीका फाइदाहरू

Kangen Water® lonizer का विशेषताहरू:

यो उन्नत मेसिनमा ७ देखि १२ वटा प्लेटहरू जडान गरिएका छन्, जसमा प्लाटिनम कोडेड, टाइटानियम प्लेट र इलेक्ट्रोलाइटिक प्लेटहरू प्रमुख छन्। यसको प्रभावकारिता र सुरक्षा विभिन्न प्रमाणहरूद्वारा समर्थित छ:

  • यो मेसिनमा ४-१२ वटा Platinum Coated Titanium (Medical Grade) प्लेटहरु हुन्छन् ।
  • यो मेसिन जापानको 6500 M.D. डाक्टरहरुद्वारा Approved गरिएको हो ।
  • यो मेसिन विश्वकै एक मात्र ISO13485 (Medical Grade) प्रमाणित उपकरण हो।
  • यो मेसिन 14001, 9001 प्रमाणित उपकरण हो।
  • Water Quality Association अमेरिकाबाट विश्वकै एक मात्र Gold Standard Award सम्मानित उपकरण हो ।
  • जापान सरकार स्वास्थ्य तथा श्रम मन्त्रालयबाट प्रमाणित उपकरण हो ।
  • पानीमा भएको Chlorine हटाउन सक्ने विशेष Filteration System युक्त एक मात्र मेसिन हो ।
  • यो मेसिनको ३-५ वर्षको International Warranty हुन्छ ।
  • यो मेसिन न्यूनतम १५-२५ वर्षसम्म टिकाउ हुन्छ ।
  • यो मेसिनबाट ७ प्रकारको फरक-फरक गुण भएको पानी निकाल्न सकिन्छ ।
  • यो मेसिनलाई Rolls Royce of Water lonizer पनि भनिन्छ ।
कङ्गन मेसिनका विशेषताहरू

कङ्गन पानीका विभिन्न प्रकार र तिनीहरूको प्रयोग:

KANGEN WATER® केवल एक उत्पादन मात्र होइन, यो एक जिवनशैली क्रांति हो ।

Kangen Water® Ionizer मेसिनबाट निस्कने फरक पानीको फरक प्रयोग

pH8.5, 9.0, 9.5 - Healthy Alkaline Water Drinking and Cooking

पिउनको लागि, खाना पकाउन, चिया, कफि, सुप बनाउन्न Plants Flower मा राख्नको लागि, आयुर्वेदिक औषधी सेवन गर्न्नको लागि, Alcohol मा मिसाएर पिउनको लागि प्रयोग गरिन्छ ।

Kangen water usage

pH7.0 Clean Water Baby Formula and Medication

आमाको दूध पिउने बच्चाहरूलाई खुवाउन र उनीहरूको खाना बनाउनका लागि clean water प्रयोग गरिन्छ। एलोपेथिक औषधि सेवन गर्नका लागि पनि clean water नै प्रयोग गरिन्छ।

Kangen water usage

pH4.0-6.0 Beauty Water, Skin Tonner Hair and Skin Care

Skin, Face And Hair Care को लागि Skin Tonner को रूपमा प्रयोग गरिन्छ । यसको प्रयोगले अनुहारमा भएको चायाँ, पोतो, डण्डीफोर Open Pores, Dryness, Dark Circles जस्ता समस्यालाई नियन्त्रण गरी प्राकृतिक चमकता ल्याउछ ।

Kangen water usage

pH2.5 Strong Acidic Water Sanitary/Antiseptic

शरीरमा आउने घाउखटिरा, चोटपटक, छालामा आउने घमौरा, दाद, Allergy Psoriasis, Eczema जस्तो Skin रोगहरुमा प्रयोग गरिन्छ । यसले Antiseptic को रूपमा किटाणु, जीवाणु र फङ्गसलाई नष्ट गर्न सक्दछ ।

Kangen water usage

pH11.5 Strong Kangen Water® Remove Pesticides and Chemicals

फलफूल, सागसब्जी, दाल, चामल आदिमा भएको Pesticides, Preservatives And Chemical Remove गर्न्नको लागि प्रयोग गरिन्छ । साथै क्यान्सर भएका बिरामीका लागि डाक्टरको प्रोटोकोल अनुसार पिलाउन प्रयोग गरिन्छ ।

Kangen water usage

Revolutionize Your Lifestyle with Kangen Water®

Kangen Water® Realizing True Health.

Know More
STRONG KANGEN WATER™
Greater than pH11.0

Remove Pesticides, preservatives and chemical (rinsing with acidic water can prevent food poisoning). Food will be more umami and delicious after washing with Strong Kangen Water.

  • Pre-boil vegetables

    Enhance the flavor of burdock, onions, bamboo shoots, etc.

  • Blanch vegetables

    Blanch spinach, soybeans, and other leafy vegetables.

  • Cleaning various items

    Effective for vegetables, fish, cutting boards, dishcloths.

  • Cleaning

    Good for oil, grime, vents, toilets, kitchen, and floors.

ALKALINE KANGEN WATER™
pH8.5 - pH9.5

THE BENEFITS OF KANGEN WATER

It is recommended to drink Kangen Water® daily, which is rich in minerals and active hydrogen, which can effectively eliminate the main sources of human diseases: acids and active oxygen free radicals. Long-term drinking can help to prevent and treat diseases.

  • Use as drinking water

    Drink two to three cups of water in the morning. Compared to tap water, Kangen Water™ has no unpleasant odor, tastes lighter, and has a pleasantly sweet flavor.

  • To prevent hangovers, drink before going to bed

    Drink two to three cups to reduce the symptoms of hangovers.

  • Use when brewing green tea, coffee, and English tea

    Green tea: Prevents tannin and gives rich color. Coffee: Improves aroma and color. English tea: For mild taste and rich color.

  • Add to whiskey or make ice cubes

    Diluting whiskey with alkaline Kangen Water™ helps prevent hangovers.

  • Use heated Kangen Water™ with beer and spirits

    Add 5-20% Kangen Water™ to beer for a milder taste.

  • When preparing soups

    Draws out the flavor even with less seasoning.

  • Pre-boil vegetables

    Enhance flavor of burdock, onions, bamboo shoots, etc.

  • Blanch green vegetables

    Preserves vibrant green color of spinach, string beans, broccoli.

  • Soak liver and meats

    Reduces blood and odor when soaked 20-30 minutes.

  • Boiled foods

    Natural flavor is drawn out, cooks tender, needs less seasoning.

  • Water plants and flowers

    Extends freshness and restores health (pH 9.0).

  • Germinate seeds and water new plants

    Stimulates germination and improves growth.

  • As drinking water for pets

    Improves health and reduces body odor and waste smell.

  • Maintain good health

    Gradually shifts body to alkaline, improves calcium levels and child health.

Other uses: Slows down aging, stabilizes body temperature. One theory is that water reduced free radicals. Recently, this water has been acclaimed as "Free Radical Water."
BEAUTY WATER
pH4.0 - pH6.5

THE MERITS OF BEAUTY WATER

The astringent effects can tighten skin pores and moisturize. Adding bath water when taking a shower can promote body insulation. Use as a conditioner when shampooing for smooth, shiny hair and pet care.

  • For washing your face

    The astringent properties of acidic water are effective in toning and firming your skin. Pat the skin and leave it to dry. Also excellent as a toner after shaving.

  • Hair care

    Use instead of rinse after shampooing. Reduces annoying tangles and brings out a radiant shine.

  • Pet care

    Great for grooming your pet. Brush with acid water to obtain soft and shiny fur.

  • For cooking beans

    Various types of beans such as kidney beans and green peas will cook to perfection. Since using acidic water will speed up cooking time, take care not to over cook.

  • For boiling eggs

    Even if the egg cracks during cooking, the egg yolk will not leak out of the shell into the water. The eggshells also peel off very easily.

  • For frozen foods

    Spray foods with acidic water when freezing so that the food, including fish and shrimp, do not lose their flavor when thawed.

  • For polishing

    Polish mirrors, eyeglasses, glass objects and windows as well as knife sharpeners to a high sheen.

  • Add to bath water

    Add acidic water to your bath water to keep your tub free of bathtub rings. Bathing in this water warms the body and keeps skin beautiful.

STRONG ACIDIC WATER
Lower than pH2.7

THE MERITS OF STRONG ACIDIC WATER

Strong acidic water was approved for disinfecting food products in June 2002, in accordance with Food Hygiene Law, under the name hypochlorous acid water. It is now used for a wide range of applications, including the cleaning and disinfecting of foods and cooking facilities.

  • For cleaning foods

    When cleaning with strong acidic electrolyzed water, it is important to keep the water running as the available chlorine will lose effect quite quickly.

  • To disinfect utensils

    Use a separate utensil depending on the particular use. Rinse and allow to dry thoroughly.

  • Hand washing before cooking

    Wash hands carefully, then rinse with running strong acidic electrolyzed water to disinfect.

  • Preparation and usage

    Follow the recommended procedure using chlorine reagent. Ensure proper unit cleaning and allow drying after rinsing with strong acidic water.

ABOUT STRONG ACIDIC WATER

Strong acidic water is the electrolytic water with electric potential, which includes the hypochlorous acid generated from the anode side when electrolysis is caused. It is made by adding electrolysis enhancer (salt water) to tap water. It is not a chemical. Generally, when lower than pH 2.7, it has a redox potential of more than +1100 mV.

  • In the food industry, it is used as a disinfectant alternative to alcohol/hypochlorite.
  • In the medical-care industry, it prevents infection spread in hospitals and for equipment cleaning.
  • In agriculture, it reduces the need for harmful chemicals.

Benefits of Drinking Restructured Ionized Alkaline Water

  • Hydration
  • Detoxification
  • Boost Immunity
  • Slow-Down Aging Process
  • Reduce Obesity
  • Weight Loss
  • pH Balance
  • Heart Health
  • Bone Health
  • Improve Metabolism
  • Energy/Endurance
  • Supports Digestion
  • Improved Athletic Performance
  • Remove Free Radicals
  • "HEALTH IS WEALTH"

    Dr. Robert G. Wright

    Director of American Anti-Cancer Institute. Author of "KILLING CANCER NOT PEOPLE"
    Recommends Enagic Kangen Water® for cancer prevention and cure. (Chapter-6)

    Dr. Otto Heinrich Warburg (Chemist)

    Nobel Prize Winner — Discovered the root cause of cancer.
    Cancerous tissues are Acidic, whereas healthy tissues are Alkaline.
    Diseases can't survive in an alkaline environment and thrive in an acidic one.

    Dr. Hiromi Shinya (World-Renowned)

    Founder of Colonoscopy — Albert Einstein College of Medicine
    "Drinking Kangen Water® can help cure obesity." (The Enzyme Factor)

    Dr. Theodore Baroody

    Author of Alkalize or Die.
    "Ionized water hydrates better than gallons of other water. It alkalizes your body better than diet alone."

    Water is the world's first and foremost medicine. — Slovakian Proverb

    If there is magic on this planet, it is contained in water. — Loren Eiseley

    Water is life’s matter and matrix, mother and medium. There is no life without water. — Albert Szent-Gyorgyi

    );

    Informative Reads

    About Enagic

    Discover the origins, mission, and values of Enagic.

    Read more →

    Enagic History

    A look back at Enagic’s global impact and historic milestones.

    Read more →

    Celebrity Endorsements

    Explore how celebrities are using Kangen Water®.

    Read more →

    Kangen in Literature

    Academic insights and discussions around Kangen Water®.

    Read more →

    Healthline: Alkaline Water

    Benefits & risks of alkaline water explained.

    Read more →

    Cristiano Ronaldo Drinks Kangen Water®!

    Cristiano Ronaldo जस्तो स्वास्थ्यप्रेमी व्यक्तिले Kangen Water® K8 प्रयोग गर्छन् भन्ने देखाउन पाउँदा हामी खुसी छौं। स्वास्थ्य जीवनशैली चाहने सबैलाई प्रेरणा मिलोस्। आजै सम्पर्क गर्नुहोस् र आफ्नो Kangen प्राप्त गर्नुहोस्! 💧👍🏼

    Cristiano Ronaldo Drinks Kangen Water®!Read more →

    Doctors Recommend Kangen!

    Kangen Water® जापानमा 6500 भन्दा बढी डाक्टरहरूले सिफारिस गरेका छन्। यसको फाइदाहरू वैज्ञानिक परीक्षणद्वारा प्रमाणित छन्।

    Doctors Recommend Kangen!Read more →

    Used in Over 150 Countries

    Kangen Water® विश्वका 150 भन्दा बढी देशहरूमा प्रयोगमा ल्याइएको छ। यसको प्रचलन बढ्दो छ र विश्वासिलो पनि।

    Used in Over 150 CountriesRead more →
    💡 Kangen Water® is certified by the Japanese Association of Preventive Medicine.